भानुभक्त क्याम्पसकाे सञ्चालक समितिमा उपाध्यक्ष र सदस्य मनाेनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्त क्याम्पसकाे सञ्चालक समितिमा उपाध्यक्ष र सदस्य मनाेनित

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८१, शुक्रबार

    दमाैली, ८ चैत । शुक्लागण्डकी नगरपालिका-५ बेलचाैतारास्थित भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिकाे उपाध्यक्ष र सदस्यहरु मनाेनित गरिएकाे छ ।

    सञ्चालक समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठकाे अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले उपाध्यक्षमा वडा नम्बर ५ का अध्यक्ष दीर्घ बहादुर थापालाई मनाेनित गरेकाे छ ।

    यस्तै सदस्यहरुमा चोलाकान्त पाण्डे, लाल बहादुर श्रेष्ठ, शरण सापकोटा र लेखा सदस्यमा सुजन कुमार श्रेष्ठलाई मनाेनित गरिएकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए ।