ज्ञानेन्द्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सेट नै फेरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ज्ञानेन्द्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सेट नै फेरियो

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८१, शनिबार

    काठमाडौं, १६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को सेट नै फेरिएको छ ।

    गृह मन्त्रालय स्रोतका अनुसार डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेट परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृत्वको टोली शाहको सुरक्षामा खटिएको छ ।

    पूर्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो ।