सामाजिक अभियान्ता पाण्डेद्वारा संकलित रकमबाट गौसंरक्षण केन्द्रका लागि पराल खरिद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक अभियान्ता पाण्डेद्वारा संकलित रकमबाट गौसंरक्षण केन्द्रका लागि पराल खरिद

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८१, सोमबार

    दमौली, २५ चैत । शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार निवासी सामाजिक अभियान्ता राजेश पाण्डेले सामाजिक सञ्जालमार्फत् संकलित रकमबाट गौ संरक्षण केन्द्रका लागि पराल खरिद गरेका छन् ।

    एक सय अभियान मार्फत् संकलित रकमबाट पाण्डेले केन्द्रका लागि तीन ट्रक पराल खरिद गरेका हुन् । सो पराल सोमबार केन्द्रमा आइपुग्दैछ ।

    प्रति ट्रक पराल रु ६५ हजारमा खरिद गरिएको पाण्डेले जानकारी दिए ।