दमौली, ३० चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे-१ बरचौरमा शनिबार सॉझ दुर्घटना भएको छ। टिप्परले दुई जना चढेको स्कूटरलाई ठक्कर दिएको हो ।
स्कूटर टिप्पर मुनी छिरेको छ । घटनाको विवरण आउन बॉकी रहेको छ।