दमाैली, १० वैाशख । आदिवासी जनजाति युवा महासंघ, नेपालको केन्द्रीय उपाध्यक्षमा तनहुँ शुक्लागण्डकीका मनराज गुरुङ निर्वाचित भएका छन् । ओखलढुङगामा हालै सम्पन्न छैटौ संघीय महाधिवेशनबाट गुरुङ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघकाे केन्द्रीय अध्यक्षमा सिन्धुलीका किरण श्रेष्ठ निर्वाचित भएका छन् ।