बाथरुममा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाथरुममा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८२, बुधबार

    काठमाडौ, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

    गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

    राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

    प्रचण्डका छोरी गंगा दाहालले घर फर्किएर बुबा नियमित काममा संलग्न भएको जनाएकी छन् ।