जुवातास खेलिरहेको अवस्थामा सिर्जनाटाेलबाट आठ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जुवातास खेलिरहेको अवस्थामा सिर्जनाटाेलबाट आठ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८२, बुधबार

    दमाैली, २४ वैशाख । व्यास नगरपालिका-३ सिर्जानाटाेलस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

     जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रूपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।