दमौली, २३ जेठ । प्रेस चौतारी नेपालले गण्डकी प्रदेशको सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईलाई दिएको छ । चौतारीले बिहीबार गरेको सर्कुलर भट्टराईले सहइन्चार्जको जिम्मेवारी पाएका हुन् ।
यस्तै हिमालदेवी पंगेनी र तारानाथ आचार्यलाई पनि सहइन्चार्जको जिम्मा दिइएको छ।
तनहुँ इन्चार्जको जिम्मेवारी कृष्ण थापाले पाएका छन् ।