वाइसिएल केन्द्रीय कमिटीमा तनहुँबाट उपमहासचिव सहित पॉज जना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वाइसिएल केन्द्रीय कमिटीमा तनहुँबाट उपमहासचिव सहित पॉज जना

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८२, शनिबार

    दमौली, २४ जेठ । नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपालको केन्द्रीय कमिटीमा तनहुँका पॉच जना निर्वाचित भएका छन् । वाइसिएल नेपालको केन्द्रीय कमिटी उपमहासचिवमा शुक्लागण्डकीकी शरण सापकोटा चयन भएका छन् ।

    केन्द्रीय कमिटी सचिवमा व्यासका इश्वर बस्याल, केन्द्रीय सदस्यमा देवघाटका योगेन्द्र गुरुङ, म्याग्देका विशाल विके र व्यासका विनिशा सारु मगर चयन भएका छन् ।