दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    काठमाडौं, ३० चैत । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका कारण पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।