दमाैली, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशकाे प्रवक्तामा शङ्कर पन्त मनाेनित भएका छन् । पार्टीकाे बैठकले शुक्लागण्डकी नगरपालिका-२ निवासी पन्तलाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे ।
सामाजिक काममा सक्रिय पन्त सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचारकाे विरुद्धमा अभियानमा निरन्तर सक्रिय छन् ।