आँबुखैरेनीकाे रामशाहका दुई विद्यार्थीले ल्याए एसइइमा ४ जिपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे रामशाहका दुई विद्यार्थीले ल्याए एसइइमा ४ जिपिए

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८२, शुक्रबार

    दमाैली, १३ असार । आँबुखैरेनी गाउँपालिका-३ स्थित रामशाह माध्यमिक विद्यालयका दुई विद्यार्थीले एसइइमा ४ जिपिए ल्याएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार विद्यालयका दुई जनाले ४ जिपिए ल्याएकाे गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    विद्यालयमा छात्र किस्मत पाेख्रेल र छात्रा सन्जिना थापाले ४ जिपिए ल्याएका हुन् ।

    त्यस्तै ३.६–३.९९ ल्याउने १७, ३.२०–३.६० ल्याउने ३५, २.८०–३.३.२० ल्याउने ५५, २.४०–२.८० ल्याउने ११ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।