एसइइमा वाराही आवासीय माविको नतिजा उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइमा वाराही आवासीय माविको नतिजा उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    दमाैली, १४ असार । व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयले एसइइमा उत्कृष्ट नतिजा हासिल गरेको छ । शुक्रबार सार्वजनिक नतिजा अनुसार विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको हो ।

    विद्यालयका सरुन तिमिल्सिना र अभ्यास पौडेलले सबैभन्दा बढी ३.८१ जिपिए प्राप्त गरेका छन् । त्यस्तै दिपा विश्वकर्मा र सुगम खनालले ३.७० जिपिए प्राप्त गरेका छन् । विद्यालयका अनुसार ए प्लस प्राप्त गर्ने चार, ए प्राप्त गर्ने १६, बि प्लस प्राप्त गर्ने १६, बि प्राप्त गर्ने सात र सि प्राप्त गर्ने एक विद्यार्थी छन् ।

    विद्यार्थी तथा शिक्षकको अथक मिहीनेतले यो नतिजा हासिल भएको विद्यालयले उल्लेख गरेको छ ।

    May be an image of 14 people and text
    May be an image of 22 people and text that says 'Sudip Thapa Lakshya Thapa Amisha Shahi GPA-3.09 Mansoon Pulami Kritan Bista Anisha Rasaili GPA- -3.00 Pritam Thapa Youna Gurung GPA- AnkitArjel GPA- GPA-2.92 Reman Thapa -2.90 5aujanGurung 5aujan Gurung GPA- GPA-2.87 Daxit G.C GPA- GPA-2.85 2.85 SodinShrestha SandhyaParlyar GPA-2.82 Sabina SabinaKumal Kumal GPA-2.75 Honey Pulami Magar GPA- SangamKhanduluMagar Mugar GPA-2.73 Sajan SajanThapa hapa GPA- PA-2.70 Sushan Thapa GPA-2.62 อ Yusuf Miya DibyaAle Ale GPA-2.53 Saksham Hamel GPA- 2.38 www.barahiamb.edu.np #6AM3'