शुक्लागण्डकीमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गठन

    खबरपुञ्ज संवाददाता

    २० असार २०८२, शनिबार

    दमाैली, २१ असार । तनहुँकाे शुक्लागण्डकीमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन भएकाे छ । शनिबार आयाेजित भेलाले शीर्षक भट्टराईको अध्यक्षतामा २५ सदस्यीय नगर कार्यसमिती गठन गरेकाे हाे ।

    जसकाे उपाध्यक्षमा रवीन्द्र भण्डारी, संगम तिमिल्सना, वरुण चन्द ठकुरी, सचिवमा ईरफान दिन मियाँ, कोषाध्यक्षमा सरोज लम्साल, सह-सचिवमा नारायण भट्टराई चयन भएका छन् ।

    सदस्यहरुमा सुमन अधिकारी, लक्ष्मण अधिकारी, सुदर्शन घर्ती, ससन श्रेष्ठ, अनुभव वाग्ले, मनोज सिग्देल, सुक्मित राना, संगम गुरुङ्ग, प्रकाश महत, राम अधिकारी, प्रतीक बानियाँ, गाैरव ठकुरी, शिव वि.क., प्रसिद्ध ठकुर, सोम बहादुर दुरचाई, सुनिल जंग पाण्डे, नन्दलाल तिमिल्सिना र रोस्मित शेन ठकुरी चयन भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई राप्रपा तनहुँका अध्यक्ष विनाेद घर्तीले शुभकामना दिए । साे अवसरमा उनले वर्तमान व्यवस्था भ्रष्ट भएकाले यसकाे विरुद्ध राप्रपाकाे लडाइँ निरन्तर रहने बताए ।