दमाैली २३ असार । मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नी खण्डमा देखिएको सडक र आसपासका बस्ती । मुग्लिन पोखरा पूर्वी खण्ड अन्तर्गत कालोपत्रे सकिएसँगै यात्रा सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.