तनहुँका नदी, खोलामा बहाव बढ्न सक्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नदी, खोलामा बहाव बढ्न सक्ने

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८२, बुधबार

    दमौली, २५ असार । बुधबार बिहान २:४० बजे तनहुँ जिल्लास्थित विमलनगर, साखर, बन्दीपुर बर्षामापन केन्द्रमा मध्यम वर्षामापन भएको छ। रातिदेखि परेको वर्षाका कारण त्यहॉ मध्यम वर्षामापन गरिएको हो ।

    यस क्षेत्रमा थप बर्षा हुनेसक्ने र यस क्षेत्र भइ बहने नदी तथा स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।