बालेनले १ मिनेटमै टुंग्याए कार्यपालिका बैठक, काठमाडौंको बजेट २९ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनले १ मिनेटमै टुंग्याए कार्यपालिका बैठक, काठमाडौंको बजेट २९ गते

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८२, शुक्रबार

    काठमाडौ, २७ असार । प्रमुख प्रशासकीय अधिकृतसँग मेयर बालेन शाहको टसलका कारण रोकिएको काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।

    शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर साहले २९ गते आइतबार नगरसभा अधिवेशन तय भएको जानकारी गराएका हुन् ।

    बैठकका लागि २४ एजेन्डा तय भएकोमा आज कार्यपालिका बैठकको मिति तोकेर मेयर साहले बैठक स्थगित गरे ।

    विगत ६ महिनादेखि बस्न नसकेको बैठक १ मिनेटमै टुंगिएको हो ।