नेपालका रविन्द्र बने च्याम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालका रविन्द्र बने च्याम्पियन

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८२, आईतवार

    काठमाडौ, १८ साउन । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रीक्स फाइट नाइटमा च्याम्पियन बनेका छन्।

    रविन्द्रले केहिबेर अघि भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई लाई पराजित गरेका हुन् । रविन्द्रले तेस्रो राउन्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका हुन् ।