बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८२, आईतवार

    हेटौडा, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

    उनको पार्टी नेपाली कांग्रेसभित्रकै आन्तरिक द्वन्द्वका कारण लामालाई राजीनामा दिनुपर्ने स्थिति आएको हो ।