


दमौली, १९ साउन । बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कमलबहादुर केसी पदस्थापन भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केसीलाई बन्दीपुरको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको हो ।
बन्दीपुरका प्रशासकीय अधिकृत यादवराज आचार्यको केही दिन अगाडी सरुवा भएको थियो ।