श्रीकृष्णजन्माष्टमीको अवसरमा दमौलीमा रथयात्रा निकालियो (तस्बिरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रीकृष्णजन्माष्टमीको अवसरमा दमौलीमा रथयात्रा निकालियो (तस्बिरहरु)

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०८२, शनिबार

    दमाैली, ३१ साउन । श्रीकृष्णजन्माष्टमीको अवसरमा तनहुँको दमौलीमा आज रथयात्रा निकालिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) तनहुँले दमौली बजारमा रथयात्रा निकालेको हो ।

    समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने उद्धेश्यका साथ रथयात्रा निकालिएको इस्कोन तनहुँले जनाएकाे छ ।

    इस्कोन तनहुँले श्रीकृष्णजन्माष्टमीको अवसरमा शनिबार झाँकी प्रदर्शन, भजन किर्तन, कृष्णलिला, राधा कृष्ण झुला, कृष्ण कथा, राधाकृष्ण महाअभिषेक, महाप्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरेको छ ।

    May be an image of 4 people, crowd and text
    May be an image of 10 people, temple and textMay be an image of 5 people and templeMay be an image of 8 people, temple and text