हरितालिका तीजमा व्यास नगरपालिकामा बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हरितालिका तीजमा व्यास नगरपालिकामा बिदा

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८२, सोमबार

    दमौली, ९ भदौ । व्यास नगरपालिकाले हरितालिका तीज पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।

    मंगलबार नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), र नगरपालिका मातहतका संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।