स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडाै, २४ भदाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

    सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,’ उनले भने, ‘राजीनामा दिँदैछु ।’