जेनजी आन्दोलनका युवाहरुद्वारा कांग्रेस र एमाले तनहुँ कार्यालयमा ढुंगा प्रहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेनजी आन्दोलनका युवाहरुद्वारा कांग्रेस र एमाले तनहुँ कार्यालयमा ढुंगा प्रहार

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । जेनजी आन्दोलनका युवाहरुले दमौलीस्थित नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालयमा ढुंगा प्रहार गरेका छन् ।

    काठमाडौमा १९ जना युवालाई सरकारले दमन गरेर हत्या गरेको भन्दै दमौलीमा युवाहरुले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

    दमौलीमा मंगलबार बिहानैदेखि युवाहरु आन्दोलनमा छन् ।