जिल्ला प्रशासन कार्यालय तनहुँमा आगजनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला प्रशासन कार्यालय तनहुँमा आगजनी

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँमा आगजनी भएको छ । जेनजेड युवाको समूहले मंगलबार सॉझ कार्यालयमा आगजनी गरेको हो ।

    आगजनीबाट प्रशासन कार्यालय तनहुँका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।