


दमौली, ३१ भदौ । नापी कार्यालय तनहुँले मंगलबारदेखि सेवा प्रवाह सुरु गरेको छ । जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण रोकिएको सेवा सुरु भएको कार्यालयले जनाएको छ ।
नापी कार्यालय तनहुँका प्रमुख विजय सिंहले कार्यालयबाट प्रवाह हुने सबै सेवा सुचारु भएको जानकारी दिए ।