काठमाडौको सिडिओमा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौको सिडिओमा पौडेल

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८२, बुधबार

    काठमाडौँ, ८ असोज । काठमाडौँको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ईश्वरराज पौडेल नियुक्त भएका छन्।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयमा सरुवा गरी काठमाडौँ जिल्लाको सिडिओ नियुक्त गरिएको हो। यसअघिका सिडिओ छवि रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ।

    जेन जेड आन्दोलनमा गोली चलाउन आदेश दिएको विवादसँगै उनलाई हटाउनुपर्ने आवाज उठेको थियो। यसैबीच, हिजो मात्र गृह सचिवको पनि सरुवा भएको थियो। (प्रशासन डटकमबाट)