आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८२, बिहीबार

    काठमाडौं, १६ असोज । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । 

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।