


काठमाडौं, २५ कात्तिक। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
‘मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको हो।’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले भने ।