देवघाटका प्रमुख प्रशासकीय अधिकृतको तीन महिनामै सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटका प्रमुख प्रशासकीय अधिकृतको तीन महिनामै सरुवा

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८२, मंगलवार

    दमौली, २५ कात्तिक । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिका तिमिल्सिना लम्सालको तीन महिनामै सरुवा भएको छ । गत साउन १६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लम्साललाई देवघाटको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

    कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट देवघाट आएकी लम्सालको मङ्गलबार गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

    देवघाटमा प्रमुख प्रशासकीय अधिकृत खटाउन बाँकी छ ।