तनहुँ-१ को एमाले महाधिवेशन प्रतिनिधिको मतगणना स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ को एमाले महाधिवेशन प्रतिनिधिको मतगणना स्थगित

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८२, आईतवार

    दमौली, १४ मंसिर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटका लागि तनहुँ-१ मा मतगणना कार्य स्थगित भएको छ । शनिबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत शिवदत्त ढकालले बताए ।

    महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार मतदान भएको थियो । देवघाट र ऑबुखैरेनीको मतगणना सकिएको थियो ।