व्यास-८ मा रास्वपाको वडा समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास-८ मा रास्वपाको वडा समिति गठन

    खबरपुञ्ज संवाददाता

    २ माघ २०८२, शुक्रबार

    दमौली, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले व्यास-८ रिस्तीमा वडा समिति गठन गरेको छ।

    व्यासनगर सभापति चूडामणि दाहालको सभापतित्व तथा जिल्ला सभापति विश्वनाथ बस्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राजेन्द्रकुमार वंशीको सभापतित्वमा वडा समिति गठन गरेको हो।

    उपसभापतिमा रसाती गुरुङ, सचिवमा उपेन्द्र सोती, सदस्यहरूमा चिज कुमार बि.क., सुभाष गुरुङ, दिलमाया गुरुङ, अनिशा कामी, भरत बि.क., मनकुमारी गुरुङ चयन भएका छन् ।