उम्मेदवारी फिर्ता लिँदै के भने मनराजले ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उम्मेदवारी फिर्ता लिँदै के भने मनराजले ?

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८२, शुक्रबार

    दमौली, ९ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनमा तनहुँ-२ बाट उम्मेदवारी दिएका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उम्मेदवारी फिर्ता लिँदै उनले रास्वपालाई सघाउने बताएका छन् ।

    उनी भन्छन्, “जेन्जी विद्रोहको जगमा भएको निर्वाचनमा केही दर्जन पार्टीबाट सांसद निर्वाचित हुने भए, हिजो जस्तै सत्ता खिचातानी र अस्थिर राजनीति फेरि देश भित्र पर्न सक्छ। यसले विद्रोह र पुस्तान्तरणको औचित्यलाई खारेज गर्नेछ। त्यसैले मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हुँ।”