दमौली, २१ फागुन। तनहुँ-१ मा शुक्रबार राति १ बजेदेखि मतगणना सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले अहिले एक ठाउँमा मतगणना गरिने जानकारी दिए ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.