तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८२, शनिबार

    दमाैली, २३ फागुन । तनहुँ क्षेत्र नम्बर १ मा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेकाे विजय सुनिश्चित भएकाे छ ।

    तनहुँ क्षेत्र नम्बर १ मा अब १६ हजार २७२ मत गणना गर्न बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी का डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेस का गोविन्द भट्टराई बीचको मतान्तर १६ हजार ३६५ पुगेको छ।

    बाँकी मतभन्दा मतान्तर धेरै भइसकेकाले डा. वाग्लेको जित लगभग सुनिश्चित भएको छ।

    हालसम्मको मतगणना अनुसार वाग्लेले ठूलो अग्रता कायम गर्दै प्रतिस्पर्धीभन्दा स्पष्ट रुपमा अघि रहेका छन्।