एमालेले टुंगो लगायो १६ समानुपातिक सांसद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले टुंगो लगायो १६ समानुपातिक सांसद

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०८२, शनिबार

    काठमाडौ, ३० फागुन । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ।

    जनजाति (४ जना)
    महिला :
    • भूमिका सुब्बा
    • गंगादेवी श्रेष्ठ

    पुरुष :
    • रामबहादुर थापा मगर
    • कुलभक्त शाक्य

    खस आर्य (५ जना)
    महिला :
    • पद्मा अर्याल
    • टुकाभद्रा हमाल
    • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

    पुरुष :
    • गुरु प्रसाद बराल
    • पुष्पराज कंडेल

    थारु (१ जना)
    • कृपाराम राणा (पुरुष)

    दलित (२ जना)
    महिला :
    • विष्णुमाया वी.के.
    • नीता घटानी

    मधेसी (३ जना) महिला

    महिला :
    • रिङ्ला यादव
    • यशोधा कुमारी यादव

    पुरुष :
    • चन्द्रेश्वर मण्डल (पुरुष)

    मुस्लिम

    महिला :
    • साजिदा सिद्दीकी