भानुभक्तीय टोपीमा सजिएर सांसद न्यौपानेको शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्तीय टोपीमा सजिएर सांसद न्यौपानेको शपथ

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८२, बिहीबार

    दमौली, १२ चैत । तनहुँ–२ का नवनिर्वाचित सांसद श्रीराम न्यौपानेले भानुभक्तीय टोपी लगाएर पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    शपथ ग्रहण पश्चात् उनले राष्ट्रप्रति अटूट निष्ठा राख्ने, आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ र इमान्दार भएर पूरा गर्ने तथा जनताप्रति निष्पक्ष सेवा प्रदान गर्ने प्रतिज्ञा गरेका छन्।