प्रधानमन्त्री बन्नु अगाडी बालेनले ल्याए नयॉ गीत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री बन्नु अगाडी बालेनले ल्याए नयॉ गीत

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८२, बिहीबार

    काठमाडौं, १२ चैत । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछन्।

    आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ।

    यसैबीच बालेनले ‘सरप्राइज’ दिँदै नयाँ गीत ‘जय महाकाल’ सार्वजनिक गरेका छन्। केहीबेरअघि आफ्नो अफिसियल युट्युब च्यानलमा  गीत सार्वजनिक गरेका बालेनको यस गीतमा ब्यापक भ्युज गइसकेको छ।