पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८२, शनिबार

    भक्तपुर, १४ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

    भक्तपुर, कटुन्जेस्थित घरबाट शनिबार बिहान लेखकलाई पक्राउ गरिएको हो ।