दमौली, १९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऑबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विकासचन्द्र शर्मालाई खटाएको छ ।
उद्योग मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत शर्मालाई ऑबुखैरेनीमा खटाइएको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.