रहेनन् प्रजातान्त्रिक सेनानी अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रहेनन् प्रजातान्त्रिक सेनानी अधिकारी

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८३, मंगलवार

    दमौली, ८ वैशाख । व्यास नगरपालिका-१० निवासी प्रजातन्त्रका सेनानी खडगबहादुर अधिकारीको ८७ बर्षको उमेरमा आज राति दमौली अस्पतालमा निधन भएको छ । उनको आज दमौली घाटमा अन्तेष्टि गरिनेछ ।

    विसं १९९६ मा जन्मिएका अधिकारी स्व. सूर्यभक्त अधिकारी र स्व. गोबर्धन शर्माको प्रशिक्षणमा प्रजातान्त्रिक आन्दोलनहरूमा होमिएका थिए ।