दमौली, २३ वैशाख । तनहुँको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीलाई मन्त्रालय तानेको छ ।
प्रमुख प्रशासकीय अधिकृतमा प्रधुब्नकुमार खड्कालाई पठाइएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.