गण्डकी महिला पुरुष भलिबल : पुरुषतर्फ नवलपुर तेस्रो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी महिला पुरुष भलिबल : पुरुषतर्फ नवलपुर तेस्रो

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८३, आईतवार

    दमौली, २७ वैशाख । गण्डकी प्रदेश स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नवलपुर तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा गोरखालाई ३-१ सेटले हराउँदै नवलपुर तेस्रो भएको हो ।

    नवलपुरले दोस्रो, तेस्रो र चौथो सेट जितेको थियो । पहिलो सेट भने गोरखाले जितेको थियो ।

    सेमिफाइनलमा नवलपुर तनहुँसँग पराजित भएको हो भने गोरखा पर्वतसँग पराजित भएको थियो ।