आयकरको सीमा १० लाख पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आयकरको सीमा १० लाख पुग्यो

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८३, शुक्रबार

    काठमाडाै १५ जेठ । सरकारले आयकरको सीमा बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख पुगेको बताएका हुन् ।

    चालु आर्थिक वर्षसम्म व्यक्तिगत आयकरको सीमा ६ लाख रहेको छ ।