गण्डकी प्राज्ञ प्रतिष्ठानमा तनहुँबाट चार मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी प्राज्ञ प्रतिष्ठानमा तनहुँबाट चार मनोनित

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८३, मंगलवार

    दमौली, २३ असार । गण्डकी प्राज्ञ प्रतिष्ठानमा तनहुँबाट चार जना मनोनित भएका छन्। प्रदेश सरकारले मंगलबार उनीहरुलाई चार वर्षका लागि मनोनित गरेको हो ।

    सदस्य सचिवमा तनहुँका मनकुमार श्रेष्ठ र सदस्यहरुमा प्रा.डा. इश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य र शान्ता बास्तोला मनोनित भएका छन् ।

    भानुका श्रेष्ठ गायन, नृत्य, व्यासका वाग्ले नेपाली साहित्य, शुक्लागण्डकीका पौडेल साहित्य र व्यासकै बास्तोला लोकदोहोरी क्षेत्रबाट मनोनित भएका हुन् ।