कांग्रेस भानु नगर सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    कांग्रेस भानु नगर सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ, ७ असोज । नेपाली कांग्रेस भानु नगर कार्यसमितिको सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

    नगर अधिवेशनबाट उपसभापतिमा सोम तामाङ र लक्ष्मी बगाले, सचिवमा अजय थापा तथा सहसचिवमा दीपक थापा सर्वसम्मत चयन भएका छन्। उनीहरूसहित सिङ्गो कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ।