बन्दीपुरमा जिप सफारीमा अर्थमन्त्री वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा जिप सफारीमा अर्थमन्त्री वाग्ले

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८३, बिहीबार

    दमौली, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा जिप सफारी गरेका छन् । उनले बन्दीपुरको टुडीखेलदेखि गाउँपालिकाको कार्यालयसम्म जिपमार्फत सफारी गरेका हुन् ।

    बन्दीपुरका पर्यटन व्यवसायी बसन्त पौडेलले जीप सफारी सञ्चालन गरिरहेका छन् ।

    बन्दीपुरमा पर्यटक आकर्षित गर्न जिप सफारीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।