बेनीटारमा माेटरसाइकल दुर्घटना हुँदा चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बेनीटारमा माेटरसाइकल दुर्घटना हुँदा चालक घाइते

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८३, शुक्रबार

    तनहुँ २६ भदाै । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ वेनिटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा७८प ४६८३ न.को मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

    चालकले नियन्त्रण गुमाई सडक छेउको नालिमा पल्टिन जाँदा चितवनकाे ईच्छाकामना गाउँपालिका-५ वस्ने वर्ष २१ को साहिल सेरच घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

    घाइतेलाई थप उपचारका लागि चितवन पठाइएकाे छ ।