ऑबुखैरेनीका ६ वटै वडामा कांग्रेसको नेतृत्व चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका ६ वटै वडामा कांग्रेसको नेतृत्व चयन

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८३, सोमबार

    तनहुँ, ५ असोज । तनहुँको आबुखैरेनी गाउँपालिकाका ६ वटै वडामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा नेतृत्व चयन भएको छ।

    वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरूमा आबुखैरेनी–१ मा दिपक विक, २ मा सरोज पन्त, ३ मा कुमार थापा मगर, ४ मा टेकबहादुर थापा, ५ मा नरमान गुरुङ र ६ मा सुनराम गुरुङ रहेका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आबुखैरेनीका सबै वडामा नयाँ नेतृत्व चयन भएको हो।