बैङ्कका कर्मचारी सहित १७ जनामा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बैङ्कका कर्मचारी सहित १७ जनामा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा बैङ्कमा कर्मचारी सहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दमौलीस्थित प्रभु बैङ्कका कर्मचारी सहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार बैङ्कका कर्मचारी, व्यास नगरपालिकाका कर्मचारी, थुनुवा सहितका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना पुष्टि हुनेमा प्रभु बैङ्कका आठ कर्मचारी, माछापुच्छ्रै बैङ्कका एक कर्मचारी, एक थुनवा र कन्ट्याक्ट ट्रेसिङका छन् ।